सोमबार ०८ कार्तिक २०७८

हेर्नुहोस बिवाह गरेको महिना नहुदै अन्जु पन्त रुदै आइन लाइभ(भिडियो हेर्नुहोस)

नेपाली सु’गम क्षेत्रकि प्रसिद्ध गायिका अन्जु पन्तले आवा’ज दिएको नया आधुनिक गीत’दोष कसको’बजारमा आए’को छ । गीतमा अन्जु पन्तले आफुलाई भावनामा डुबाउ’ने प्रयास गरेकी छिन भने त्यस्तै भाबु’क शब्दले मन छुने प्रयास एकनारायण भण्डारीले ग’रेका छन ।शम्भु कुँवरको प्रस्तुतिमा शुभ’राम्भ डिजिटलले बजारमा ल्याएको उक्त गीतमा बिनोद बाजुरा’लिले संगीत गरेका छन । गीतमा नेपाली लोक दोहोरीकी चर्चित गायिका अन्जली अधिकारी र बिमल अधिकारी संगै ओबी रायमाझी र रबिना भण्डा’री रहेको छ ।भिडियो निर्देशन भने बिनोद बाजुरालीको रहेको छ । गी’तको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ


Last Updated on: March 7th, 2021 at 6:58 pm
४१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया