मंगलबार ०५ आश्विन २०७८

उनले त्यस्ता अनुशासनहीन प्रतिनिधिलाई आगामी चुनावमा जनताले पराजित गर्ने दावीसमेत गरे।

काँग्रेसले प्रदेशको राजधानी बुटवल तोकेको भन्दै मुख्यमन्त्री पोखरेलले आफ्नो पहलमा दाङलाई स्थायी राजधानी बनाइएको जिकिर गरे। काँग्रेसले विगतमा जिम्मेवारी लिएर पनि काम गर्न नसकेको तर, नेकपाको नेतृत्वमा सरकार बनेपछि असाधारण काम भएको उनको दावी थियो।

अब हेर्नुहोस समचारको यो भिडियो


Last Updated on: March 8th, 2021 at 7:12 pm
५९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया