मंगलबार ०५ आश्विन २०७८

१.मान्छे बदलि जान्छ समय त यक बाहाना मात्र हो ।

२.केहि मान्छेहरु बिना सम्बन्धको सम्बन्ध निभाउछन , जिन्दगीमा शाहेद उनि मान्छेहरुलाई नै मित्र भनिन्छ !!

3. उस व्यक्ति माथि कहिल्यै बिश्वास नगर्नु जो तपाईलाई अरुको राज बताउछ।

४. केवल कडा मेहेनत ले नै तपाईलाई राम्रो किस्मत दिन सक्छ !!

५. जो सधै भन्छन म संग समय छैन, बास्तवमा उनीहरु व्यस्त हुदैनन , बरु अस्त व्यस्त हुन्छन

६. यदि कसैले तपाई माथि आखा चिम्लेर भरोसा गर्छ भने उसलाई यो महसुस नगराउनु कि ऊ अन्धो हो।

७.र मैले जिन्दगीलाई सोधे , किन यति धेरै दुख दियको छौ ? ऊ हास्दै बोल्यो “मैले त तिमिलाई जिउन सिकाइरहेको थिय”।

८. जिन्दगीमा यी दुई नियम नै राख्नु ,

मित्र सुखमा छ भने आमन्त्रण बिना नजानु र मित्र दुखमा छ भने आमन्त्रणलाई नपर्खनु ।

९. सत्य बोल्नुहोस , स्पष्ट बोल्नुहोस , सुन्दर झुट नबोल्नुहोस , चाहे कोहि खुसि हुन्छ या क्रोध।

१०. सबैको दिलको महसुस फरक हुन्छ , यस दुनियाँमा सबैको ब्यबहार अलग हुन्छ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौं प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपि


Last Updated on: March 10th, 2021 at 8:49 pm
५१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया