बिहिबार ०७ आश्विन २०७८

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि माधव नेपाल समूह असन्तुष्ट बनेको छ ।

सर्वोच्चको फैसलापछि पूर्व नेकपा एमाले र माओवादी पूर्व हैसियतमा पुगे पनि एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन ढिला गरेपछि नेपाल समूहले लागातार आफ्नो समूहको बैठक राख्दै आएको छ ।


Last Updated on: March 11th, 2021 at 5:08 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया