सोमबार ०८ कार्तिक २०७८

काठमाडौं । पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्रचलन बढ्दै गएको । हरेक माध्यमबाट मान्छेहरु आफ्नो जीवनसाथि खोज्दैछन् । यो बीचमा आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धी धेरै सुचनाहरु प्रकाशित भएका छन् ।

सांकेतिक तस्विर स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जानचाहनेले ९८६९३४०४७२ मा सम्पर्क गर्नुहोला । २१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल ०१५५३३२२३, ९८५११८७८९३ मा खबर गर्नुहोला ।

काठमाडौ निवासी बाह्रमिण एकल महिलालाई नेपालमा नै आर्थिक रुपमा स्थापित स्वजातीय–अन्तर जातीय वर्ष पचासमाथिको
जीबनसाथी चाहियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला


Last Updated on: March 23rd, 2021 at 11:32 pm
१९२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया