मंगलबार ०५ आश्विन २०७८

कााठाडौँ । चितवन मंगलपुर र नारायणगढका गोमा गिरी र गिरीजा लम्साल अहिले ठूलो पिडामा छन् । गिरीका छोरा गणेश ५७ सालबाट बेपत्त छन् । १७ वर्षको उमेरमा घरबाट हराएका छोरा अहिलेसम्म नर्फकिएपछि उनकी आमा गोमा भक्कानिँदै मिडियामा आएकी छिन् । त्यस्तै गिरीजा लम्सालका ३३ वर्षका छोरा बिनोद अमेरिका गएर पढेर फर्किएर नेपाल आएपछि विबाह गरे । दुरान फर्काएन गएर आए । उनकी बुहारी सीता हुन् ।

सीता विबाहपछि साउन बार्न माइत गइन् । विबाह लगत्तै पत्नि सीताको खुट्टामा ट्युमर भएको शंका लाग्यो । पत्निका माइतीले झुक्याएर विबाह गरिदिएको भन्दै बिनोदले घर नै छाडेर हिँडे । त्यसको २ वषसम्म घर माइती गरेर बसेकी सीताले अहिले डिर्भोस दिएर माइतीमा बसेकी छिन् । आमाले भक्कानिँदै छोरालाई घर फर्किन आग्रह गरेकी छिन् ।

हेर्नुहोस् यि २ आमाको समस्या भिडियोमा । जहाँ दुवै छोराले आ आफ्ना आमाहरुलाई धोका दिएर वेबारिशे बनेका छन् । आमाहरुले दुवै छोरालाई घर फर्केर बाबु आमाको काखमा नै राख्न चाहेको बताएका छन् । हेर्नुहोस् भिडियो


Last Updated on: April 4th, 2021 at 7:25 am
६५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया