बिहिबार ०७ आश्विन २०७८

लमजुङ बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङ छन् ।

मृतक लिउन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।


Last Updated on: April 4th, 2021 at 5:08 pm
२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया