आइतबार ०७ कार्तिक २०७८

३ हजार भन्दा बढीले खाइसके मेरो औषधी र अब घरघरमा यसरी बनाउनुहोस् (भिडियाे हेर्नुस्) । पुस्कर खतिवडाले गतसालको लकडाउन बाटनै को- रोनाको आयुरबेर्दिक औषधी म तयार पार्छु भनेर मिडियामा आएका थिए ।

उनले औषधी बनाएर धेरैलाई निशुल्क बितरण गर्ने अभियाननै चलाए अनि धेरैलाई निको भएको पनि घोषण गरेका थिए । यसपाली पनि उनले को- रोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि औषाधीको कारणले एकजनाको पनि मृ- त्यु भएमा आफु म= र्न तयार रहेको बताएका छन् ।

यतिबेला भाइरल छ उनकाे भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले को- रोना दवाई खाएको बताएका छन् । उनले अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा को- रोना च्वाटै,१५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् । बाँकि भिडियाे हेर्नुस्:-


Last Updated on: May 16th, 2021 at 7:01 am
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया