बुधबार ०६ आश्विन २०७८

काठमाडौं । प्रदेश एकको उदयपुरमा टिकटक बनाउने क्रममा बालिकाको मृ’त्यु भएको छ। टिकटक बनाउनेक्रममा पा’सो लगायर अभिनय गर्न खोज्दा उदयपुरको चौदण्डीगढी नगरपालिका ९ की ११ वर्षिय सन्जिता बस्नेतको ज्या’न गएको हो ।

बुधवार साँझ मु’डामा चढेर पा’सो लगाएर टिकटक बनाउन खोज्दा सलको पा’सो बनाएर झु’न्डिएको फु’टेज देखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रार’म्भिक अ’नुसन्धा’नमा आमा बुवा भान्सामा खाना पकाउँदै गर्दा बालिकाले टिकटक बनाइरहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बालिका आफ्नै घरमा झु’न्डिएको अ’वस्थामा फेला परेकी थिइन् ।

यो पनि :मनीषा कोइरालाले गरिन् अस्पताललाई यति ठूलो सहयोग

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।

पछिल्लो समय अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्रीहरुको अभाव भइरहेका बेला अभिनेत्री कोइरालाले बीरगञ्जस्थित नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, एक सय थान पीपीई, एक सय थान फेस सिल्ड, एक सय थान मास्क र फूल फेस मास्क ३ थान प्रदान गरेकी हुन् ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै कलाकारहरुले पनि विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरिरहेका छन् ।


Last Updated on: May 27th, 2021 at 6:34 pm
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया