सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडाैँ।

काठमाडाैँ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले आज एक विज्ञप्‍ति प्रकाशित गर्दै निषेधाज्ञाको समयमा व्यवसाय प्रभावित भएकालाई जरिबाना नगर्न सरकारसँग अनुरोध पनि गरेका छन्।

दोस्रो लहरको संक्रमणका कारण अहिले ७० प्रतिशत उद्दम व्यवसाय ठप्प भएको जानकारी उनीहरुले गराएका छन्।

सरकारले यो वर्ष र आगामी वर्षका लागि लिएको राजस्वको लक्ष्य भेट्टाउन कठिन भएकाले व्यवसायमा प्रभाव नपरेका करदातालाई समयमै कर बझाएपछिमात्र सरकारलाई नसक्नेलाई जरिबाना नगर्न सहज हुने बताइएको छ।


Last Updated on: June 9th, 2021 at 6:55 pm
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया