सोमबार ०८ कार्तिक २०७८

Kantipur News Mepal


वीरगंज :

बाराको सिमरास्थित हुलास स्टीलमा शनिबार अपरान्ह आ गला गी भएको छ। विद्युत सर्ट भई आ गो ला गेको प्रहरीले जनाएको छ।

बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा शनिवार राति भट्टी प ड्कि एर भएको आ गला गीमा परि २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा उद्योगमा कार्यरत भारतीय नागरिक फायरम्यान र वेल्डर रहेको बारा प्रहरीले जनाएको छ।

कारखानामा वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आ ग ला गी भएको बताईएको छ ।विद्युत् सर्ट हुँदा कारखानामा रहेको फर्नेस आयल ट्यां कर वि स्फो ट हुँदा भिषण आ गला गि भएको हो । बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार भारतको बिहार राज्य पश्चिम चम्पारणका प्रदीप गोढ र रामनाथ महतोको मृत्यु भएको छ।

आ गला गीमा परि रामकुमार विक, इन्द्र प्रसाद अधिकारी र नवराज चौलागाइ घाइते भएका छन्। मृतकको पहिचान भने खुलीसकेको छैन भने शनिबार सांझा उद्योगमा भएको आगलागी हाल नियन्त्रणमा आईसकेको प्रहरीले जानकारी गराएको हो। क्षतिको विवरण संकलन भईरहेको छ ।


Last Updated on: June 20th, 2021 at 10:06 am
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया