बुधबार ०६ आश्विन २०७८

Kantipur News Nepal

नेपाली राजनिती लाई नजिक बाट नियाल्दै आएका पुर्वसचिव भिम उपाध्यायले म हा का ली सन्धि गरेको २६ वर्ष पुगेको र अहिले २६ वर्षमा हुने रू ३१ खर्ब आम्दानी र त्यसको च क्र वर्ति ब्याज सहित को हुने रकम गरी रू ९०० खर्ब अहिले खन खनी गनेर हामी जनता लाई चाहियो भनेका छन्।

उनले आफ्नो सामाजिक संजालमा यसो लेखेका छन्ः

महाकाली सन्धी ग रे को २६ वर्ष पुग्यो। सन्धी गर्ने नेताहरूले त्यो बेला सन्धी गरेपछि बार्षिक आय रू १ खर्ब २१ अर्ब हुन्छ भ ने का थिए। अहिले २६ वर्षमा हुने रू ३१ खर्ब आम्दानी र त्य स को चक्रवर्ति ब्याज सहितको हुने रकम गरी रू ९०० खर्ब अहिले खनखनी गनेर हामी जनता लाई चाहियो।
आ ज सम्म फु टी कौ डी पाएका छैनौं।

अब त्यो सम्झौता गर्ने, ग रा उ न तम्सिदै लिस्नो बन्ने व र्त मान प्रम ओलीजी र तत्कालिन प्रम शेरबहादुर देउबाजीले त्यो ९०० खर्ब तिर्नु परेन?


Last Updated on: July 3rd, 2021 at 6:43 am
४३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया