सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नि क ट का शीर्ष नेताहरुको बैठक ब सि र हे को छ। बै ठ क दे उ वा निवास बुढानीलकण्ठमा जारी छ।

बै ठ क मा उपसभापति वि म ले न्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत ल गा य त का नेताहरु स ह भा गी छन्। छ ल फ ल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको स्रोतले जनाएको छ। सभापति दे उ वा ले आ गा मी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको दे उ वा को सचिवालयले ज ना ए को छ।

निधिले आ गा मी महाधिवेशनमा स भा प ति पदको उम्मेदवार बन्ने घोषणा ग रे का छन्। सभापतिमा दा बी गर्दै आ ए का म हा म न्त्री शशांक कोइराला र पू र्व म हा म न्त्री प्रकाशमान सिंहसँग नि धि ले छलफल ग र्दै आ ए का छन्।


Last Updated on: July 3rd, 2021 at 12:12 pm
९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया