बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला आज दिन सक्ने भएको छ ।

सुनुवाइका सबै प्रक्रिया पूरा भएकाले आजै फैसला आउन सक्ने बताइएको छ ।

आज सर्वोच्चले दिने फैसलालाई नेपालको राजनीतिमा अति महत्वका साथ हेरिएको छ । सर्वोच्चको फैसलाले संविधानको धारा ७६(५) को व्याख्यासहित गतिहीन बनेको नेपालको राजनीतिले सही दिशा लिन सक्ने बताइएको छ ।

सर्वोच्चले धारा ७६(४) को प्रक्रिया पू रा नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत लिन वा पदबाट राजीनामा गर्न आदेश दि न सक्ने सक्ने ए क कानुन व्यवसायीको तर्क छ ।

उ न ले राष्ट्रपतिलाई बुझाएको ह स्ता क्ष र म ध्ये ए क ला ई शपथ ग्रहण गराउन परमादेश हुन सक्ने वा संसद् विघटनलाई सदर गरिदिनेलगायतका वि कल्प अ दा ल त सँग रहेको बताए ।

कांग्रेस स भा पति शेरबहादुर दे उ वा ला ई प्रधानमन्त्रीमा नियुक्ति गरियोस् भन्दै १४६ सांसदसहितको हस्ताक्षर सर्वोच्चमा पुगेको छ । १४६ जना सांसद नै उपस्थित भएर रिट दायर गरेका थिए ।


Last Updated on: July 12th, 2021 at 8:15 am
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया