मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

नवलपुर गैंडाकोट नगरपालिका झपर्दीकी वीना हराएको पनि १० दिन वितेको छ । तर उनी अहिले सम्म फेला परेकी छैनन् । चितवनकै सुजिताको घटनाको वास्तविकता नखुल्दै विना वेपत्ता भएको समाचार वाहिरिएको हो । उनलाई प्रेमीले घरवाटै वाइकमा लिएर गएका थिए ।

गैंडाकोटकी विनालाई असार १४ गते साढे चार बजे उनकै ‘प्रेमीले वाइकमा लिएका गएका थिए ।,”२१ वर्षीया विना गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्।

विनाका बुबाले छोरी ह/राएको सूचना प्र\हरीलाई दिएपछि ,’प्र/हरीले अनुसन्धान गरिरहेको छ।” अनुसन्धानका लागि प्र/हरीले विनाका \प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नि य न्त्र णमा लिइएको छ।

विनाका बुवा जयश्वरले विना र प्रवेशको ‘प्रेम सम्बन्ध रहेको कुरा प्र\हरीसमक्ष पनि बताएका छन्।. प्रवेशले पनि प्रवेश सामु त्यो कुरा स्वीकार गरेको प्र\हरीले जनाएको छ । विनाले प्रवेशकोे ”अर्की केटीसँग सम्बन्ध रहेकोे चाल पाएपछि कुरा गर्न ,’घरमा बोलाएकी थिइन्। ,”अर्की युवतीको घर नजिकै तीनै जनाको कुराकानी भएको कुरा प्रवेशले जिल्ला प्र/हरी कार्यालय चितवनलाई दिएकोे बयानमा बताएका छन्।

तर, कुरा गर्दै जाँदा दुई युवतीबीच विवाद बढेको पनि प्रवेशले प्र/हरीलाई बताएका छन् ।,” विना वे होस भएको भनेर प्रवेशले उनको वुवालाई फोन गरेपछि वुवाले आफ्नी छोरी घर ल्याइदिनु भनेर प्रवेशलाई भनेका थिए ।

विनालाई घर लैजान स्कुटरमा बस भन्दा विना नमानेको र हिड्दै चौविसकोटी सम्म पुगेको प्रहरीसंगको वयानमा प्रवेशले बताएका छन् ।” चौविसकोटीमा पुगेपछि आफु पैसा झिक्न एटिम बुथमा गएको फर्किदा विनालाई त्यहाँ नदेखेको प्रवेशले प्र/हरीलाई बताएका छन्


Last Updated on: July 22nd, 2021 at 9:35 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया