मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

नेपाल प्रहरीले का ठ मा डौँ को गोङ्गबुबाट पेस्तोलसहित ती न जनालाई प क्रा उ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टो ली ले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आ र के रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु वि जी मलअगाडि स ड क मा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लु के र बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक था न म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ । पक्राउ प रे का ला ई महानगरीय प्रहरी वृत्त म हा रा ज ग ञ्ज ले अनुसन्धान ग रि र हे को प्रवक्ता बस्नेतले ब ता ए।


Last Updated on: August 5th, 2021 at 9:49 am
५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया