बुधबार ०६ आश्विन २०७८

Kantipur News Nepal

भ्रस्टाचार -अपहरण र बयलगाडाका हेडमास्टर हुन् केपी ओली : सुर्य थापा

काठमाडौं

ओली एमालेले स्कुल बिभाग चलाउने र त्यसको कमान्डर ओली हुन्ने कर्यजिम्भेबारी ओलीले लिने कुरा बाहिर आय पछी त्यसलाई व्यंग गर्दै सामाजिक संजालमा निकै सक्रिय सुर्य थापाले भ्रस्टाचार -अपहरण र बयलगाडाका हेडमास्टर हुन् केपी ओली हुन् भनेको छन् |

उनले ओली पढाउने सिर्शक हरु लाई पनि बिभाजन गरेको छन् |

ओली ले निम्न बिषय पढाउने पनि बतायको छन्
उनले लेखेको बिषय जस्ताकोतस्तै

विषय हरू
१ -भ्रस्टाचार गर्ने तरिका

२-अपहरण गर्ने सैलि

३-जग्गा व्यक्तिको नाममागर्ने तरिका
४-नियम नमान्ने सैलि

५-संवीधान मिच्ने वीधि
६-पाटी टुक्रा पार्ने अचुक सैली

७-के पी को गुलामी गर्ने तरीका
८-हनुमान सैलि

९-बयालगाडा सिद्दान्त
१०-विधानवीपरित संम्सदविगठन

११-अंहकारी र धुर्त वन्ने तरीका
१२-ओम्नि र यतिलाई रिजउने तरिका

१३-७० करोड कसरि पचाउन सकेन
१४-पानि ट्यांकरकी मा पैसा लुकाउने तरिका
पड्न नछुटाउनु होला

हेड सर केपी ओली


Last Updated on: August 14th, 2021 at 5:11 pm
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया