सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

सुनसरी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)लाई जतिसक्दो चाँडो संसदबाट पास गरेर अनुदान खेर नपठाउनुपर्ने बताएका छन् ।

सुनसरी कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटनपछि बोल्दै एमसीसी विकासे परियोजना र ठूला अनुदानको रकम भएकाले खेर जान नदिन जतिसक्दो चाँडो संसदबाट अनुमोदन गर्नुपर्ने कानूनमन्त्री कार्कीले बताए ।

उनले भने, ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन । यसलाई संसदबाट अनुमोदन गराउने जुन यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ ।

कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन ग र्न शुक्रबार सु न स री पुगेका कानूनमन्त्री कार्कीले एमसीसी विकास परियोजना भएको बताए । उ न ले भ ने, ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन ।’

विकास परियोजनामा राजनीति गर्न नहुने उ न ले बताए । कानूनमन्त्री कार्कीले अघि भ ने, ‘यसलाई संसदबाट अनुमोदन गराउने जु न यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ ।’


Last Updated on: September 17th, 2021 at 6:14 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया