बिहिबार ०७ आश्विन २०७८

अष्ट्रेलिया : ‘लिभिङ टुगेदर’को संस्कार सुरू गरेको अ’ष्ट्रेलियामा अहिले नेपालीहरू पनि सहजताका लागि सँगै बस्छन् ।

यो संस्कार सहज र खर्च कम गर्नका लागि विद्यार्थीहरूले अपनाएको बाटो थियो । लिभिङ टुगेदरसँगै सम्बन्ध विस्तारको क्रम पनि बढ्दा यसका सकारात्मक फाइदा निक्कै थिए ।

तर, यसलाई एकथरीले विभिन्न ठाउँमा विकृतिका रूपमा विकास गरेका छन् ।यो क्रम विश्वका धेरै देशमा बढिसकेको छ ।

तर, सहजताभन्दा शारिरीक सम्बन्ध, भावनात्मक धोका र अप’रा’धलाई पनि लिभिङ टुगेदरले निम्तो दिन थालेपछि मिश्रित धारणा बन्न थालेको छ ।

अष्ट्रेलियामा बसेका कतिपय नेपाली महिला लिभिङ टुगेदरलाई समझादरी र सकारात्मक बाटोबाट प्रयोग गरे राम्रो हुने भन्छन् ।राम्रोसँगै विकृति पनि बढेका कारण कतिपयले यसलाई न’कारा’त्मक

दृष्टिमा पनि राखेका छन्। राम्रोका लागि भए गज्जब र नराम्रोका लागि चाहिँ प्रश्रय गर्न नहुने धारणा पनि कतिपयले राखेका छन् । उनीहरूको प्रतिक्रिया
भिडियोमा हेर्नुहोस् ।


Last Updated on: March 6th, 2021 at 7:40 pm
१७३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया